काठमाडौं । विश्वको सबैभन्दा ठूलो कागको मूर्ति काठमाडौंको गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न धातुले बनेको झण्डै दुई हजार किलो बराबरको कागको मूर्ति गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा निर्माण गरेपछि त्यो हेर्न आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक दर्जनौँदेखि सयौँ जना शहीदपार्कमा कागको मूर्ति हेर्नेको संख्या बढ्दो छ । यो…