संस्कृत विश्वविद्यालय जग्गा तथा सम्पत्ति खोजबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति, २०८१ ले शिक्षा मन्त्रालयमा आफ्नो प्रतिवेदन पेस गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयमा मन्त्री विद्या भट्टराईसमक्ष प्रतिवेदन हस्तान्तरण गरिएको हो । मन्त्री भट्टराईले प्रतिवेदन कार्यान्वयनका लागि स्थानीय सरोकारवाला, राजनीतिक नेतृत्व र विश्वविद्यालयको सक्रिय भूमिका आवश्यक पर्ने उल्लेख गर्दै…