चितवन । चितवनको भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिएको छ । भरतपुर महानगर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक दुई हजार रुपैयाँका दरले आवासीय भत्ता उपलब्ध गराइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गएको आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकोमा चालू आर्थिक वर्षमा १२ महिनाकै भत्ता…