काठमाडौं । एसओएसनअन्तर्गतको एसओएस बालग्राम नेपालको सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि उपयोग क्षमता अभिवृद्धिको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विद्यालयमा १८ महिनासम्म सञ्चालित परियोजनाले विद्यार्थीको सिकाइमा पारेको प्रभावबारे समीक्षात्मक कार्यक्रम गरिएको एसोएस बालग्राम नेपाल परियोजनाकी संयोजक रोशनी सिलवालले जानकारी दिइन् । उनले भनिन्, ‘कार्यक्रममा १८ महिनासम्म सञ्चालित परियोजनाले विद्यार्थीको सिकाइमा पारेको प्रभाव,…