दाङ । दाङको राजपुर गाउँपालिकाबाट एसइई परीक्षामा सहभागी २ सय २५ विद्यार्थीमध्ये एक जना मात्रै विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षामा सहभागीमध्ये २ सय २४ विद्यार्थी अनुत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । परीक्षामा ८ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए । जसमध्ये ७ वटा विद्यालयको नतिजा शुन्य आएको छ ।…