लोक सेवा आयोगको १० ठाउँबाट नाम निकाले गुल्मीका भण्डारीले

गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर ५ वस्तु निवासी रमेश भण्डारीले लोक सेवा आयोगका दश ठाउँबाट परीक्षा उतीर्ण गरेका छन् । भण्डारीले एक वर्षमा लोक सेवा आयोगले लिएका विभिन्न पदमा दश ठाउँबाट नाम निकालेका हुन् । जसअनुसार गण्डकी प्रदेश स्थानीय पाचौं तह (प्रशासन+लेखा), संघ नायब सुब्बा प्रशासन समुह, संघ नायब सुब्बा लेखा तथा लेखापरीक्षण…