काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा बुधबार अन्तरक्रियाको आयोजना गर्यो । अन्तरक्रियामा विषयवक्ताका रुपमा वरिष्ठ पत्रकार भागिरथ योगीले प्रवासमा नेपाली पत्रकारिताः अवसर, सम्भावना र चुनौति विषयमा र वरिष्ठ पत्रकार एवं भाषाविद् शरच्चन्द्र वस्तीले प्रवासको नेपाली पत्रकारिताबाट नेपाली सञ्चारक्षेत्रले गरेका अपेक्षा विषयमा प्रकाश पारेका थिए…