काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज काठमाडौंको श्री नन्दी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै महामन्त्री थापाले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताएका हुन् । उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि…