फिल्म ‘मनसँग मन’ को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । फिल्म ‘मनसँग मन’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेटको ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार–चढाव समेटिएको छ । ट्रेलरमा वर्षाको प्रेम पुष्पसँग र बिवाह बुद्धि तामाङसँग भएको देखिन्छ । फिल्मका निर्देशक कैलाश राई हुन् । २७ माघबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अरुण तामाङ ले…