काठमाडौं । चलचित्र ‘प्रसाद २’ को छायांकन सम्पन्न भएको छ । नियमित ३१ दिनको छायांकनपछि चलचित्रको छायांकन सम्पन्न भएको चलचित्रका निर्देशन सुदर्शन थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको अभिनय रहेको छ…