काठमाडौं । फिल्म ‘महापुरूष’ले प्रदर्शनको ५१औँ दिन पूरा गर्ने भएकाे छ । फिल्मले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गर्दै छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको फिल्म १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरिसकेको छ दर्शकबाट पाइरहेको प्रतिक्रियाले फिल्मले ५१औँ दिनको यात्रा पार गर्न…