काठमाडौं। ‘कुरा काट्ने मान्छेले काटुन’ को सफलतासँगै गायक सुभाष पुरी र गायिका एलिना चौहानले ‘कुरा काट्ने मान्छेले काटुन २' को भिडियो सार्वजनिक गरेका छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सरोज राना प्रजा र बिना राउतको अभिनय देख्न सकिन्छ । भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका छन् भने एरेन्ज,…