काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको 'इन्गेजमेन्ट' तोडेकी छन् । आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत 'इन्गेजमेन्ट' तोडेको घोषणा गरेकी हुन् । संगीतकर्मी बराइलीसँग मेलिनाको इन्गेजमेन्टको खबर गत वैशाखमा सार्वजनिक भएको थियो । तर, मेलिना र सञ्जीवबीच विवाह नहुने भएको छ । मेलिनाले सामाजिक सञ्जाल फेसबुकमा ‘इन्गेजमेन्ट' तोडिएको जानकारी…