काठमाडौं। तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को मोशन पोस्टर रिलीज भएको छ । चलचित्र विकास बोर्डबाट 'विशेष चलचित्र २०२०' स्पेशल अवार्ड पाएको यो चलचित्र सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो । आगामी सेप्टेम्बर…