काठमाडौं । ‘मिसेस एण्ड मिस गुरुङ सिजन ३–२०२२’ को ताज ‘मिसेस’ तर्फ निलम गुरुङ र ‘मिस’ तर्फ ईशा गुरुङले उपाधि जितेका छन् । ‘मिसेस गुरुङ’तर्फ सीमा गुरुङ ‘फस्ट रनरअप’, शर्मिला गुरुङ ‘सेकेन्ड रनरअप’, पबी गुरुङ ‘थर्ड रनरअप’ बने । विधागतर्फ शर्मिला गुरुङ ‘मिसेस ट्यालेन्ट’, सीता गुरुङ ‘मस्ट पपुलर’, ‘फोटोजेनिक’ र ‘फेसबुक च्वाइस’, सीमा गुरुङ ‘भ्युवर्स…