चलचित्र ‘आँधी तुफान २’ को सुटिङ प्याकअप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बुधवार चलचित्रको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । ‘अब एउटा गीत खिच्न बाँकी छ । तर, गीत खिच्नै पर्छ भन्ने चाहिँ छैन । गीत नभए पनि चलचित्रमा फरक पर्दैन । त्यसैले गीत नखिच्न पनि सकिन्छ,’ निर्माता श्रेष्ठले…