इन्ट्रा फाउण्डेशनको राहत कार्यक्रम स्थगित, दिलिपले भने, ‘विपतमा सँगै हुनेछौं’

काठमाडौं। अमेरिकी गैर सरकारी संस्था 'इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका'द्वारा संचालित राहत अभियान स्थगित गरिएको छ । नेपालका कलाकारहरु दिलिप रायमाझी, संजीत भण्डारी, रिचा थापा लगायतको सहभागितामा काठमाडौं उपत्यका र जिल्लाहरुमा फाउण्डेशनद्वारा राहत प्रदान गरिएको थियो । फाउण्डेशन अमेरिकाका प्रबन्ध निर्देशक रुद्र बानियाका अनुसार कोभिड-१९ ले भएको लकडाउनका कारण अप्ठेरोमा परेकालाई…