प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

हैदारावाद । दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी चलचित्र ‘स्पिरिट’ हाल चर्चामा रहेको छ। केही महिनाअघि दीपिका पादुकोणले यो परियोजना छोडेपछि तृप्ति डिमरी र प्रभासको जोडी बन्ने बाटो खुलेको थियो। यसैबीच, एउटा ठूलो खबर बाहिर आएको छ, जसले प्रशंसकहरूमाझ निकै उत्साह जगाएको छ । अब अभिनेत्री कट्रिना कैफ पनि यस चलचित्रमा जोडिने भएकी छिन्। डेक्कन हेराल्डको एक…