मुम्बई । अभिषेक बच्चन ‘जयपुर पिंक प्यान्थर्स’ का मालिक हुन्, जुन ‘प्रो कबड्डी लिग’मा प्रतिस्पर्धा गर्ने एक प्रो कबड्डी फ्रेन्चाइज टोली हो। हालै उनले जयपुर सहर आफ्नो हृदयमा किन विशेष स्थान राख्छ भन्नेबारे खुलासा गरेका छन, उनका अनुसार जयपुर ऐश्वर्या रायसँगको प्रेम सबन्धसँग जोडिएको छ। आफ्नो पोडकास्ट कार्यक्रम ‘फ्युचर अनप्लग्ड’ मा पिडब्लुसी इन्डियाका अध्यक्ष सञ्जीव…