काठमाडौँ । अविनाशविक्रम शाहले निर्देशन गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको ‘वर्ल्र्ड सिनेमा फन्ड’ जित्न सफल भएको छ । पचास देशका एक सय ४० चलचित्रबाट उत्कृष्ट १३ मा पर्न सफल सो चलचित्र निर्माणका लागि ४० हजार युरो प्राप्त हुने निर्माता अनुप पौडेलले जानकारी दिए । यो कार्यक्रमको ३८ औँ संस्करणमा निर्णायकले १३ वटा चलचित्रलाई…