काठमाडौं । ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नविन के भट्टराईको उक्त चर्चित गीत फिमेल भर्सनमा आएको छ । गायक नविन के भट्टराईले झण्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूलाई गाएकी हुन् । उक्त गीतको म्युजिक भिडियो मंगलबार…