न्यूयोर्क । न्यूयोर्क शहरमा आयोजना भएको 'मिस नेपाल नर्थ अमेरिका २०२३' को ग्रान्ड फिनाले समापन समारोहमा जुवली शेर्पा बिजयी भएकी छिन्। कूल १८ जना प्रतियोगीहरुलाई पछि पार्दै 'मिस नेपाल नर्थ अमेरिका २०२३' अर्थात 'उत्तर अमेरिका नेपाल सुन्दरी २०२३' को ताज पहिरन जुवली शेर्पा सफल भएकी हुन् । प्रथम उपबिजेता रजिला बास्तोला र द्वितिय उपबिजेता इसा…