काठमाडौं । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण भइरहेको चलचित्र परस्त्रीको भारत प्रदर्शन तथा विरण अधिकार बिक्री भएको छ । यस चलचित्रलाई भारतमा बिफोर यु मुभीले प्रदर्शन तथा वितरण गर्ने भएको छ । यो चलचित्र आगामी १५ असारबाट नेपाल तथा भारतमा प्रदर्शन हुँदै छ । यसैबीच, परस्त्रीको हिन्दी गीत आइतबार रिलिज गरिएको छ ।…