काठमाडौं, २९ भदौ । सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको रणनीति अनुसार यही हप्ताभित्र चीनबाट ४४ लाख मात्रा खोप नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा कुन जनसङ्ख्याको एक तिहाइ, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारले योजना बनाएको छ । त्यसैअनुसार ४४ लाख…