एजेन्सी,जुलाई १८ | जापानको प्रहरीले बढी तौल भएकी महिलासंग यौन कारोवार सेवा प्रदान गर्ने एक महिलालाई पक्राउ गरेको छ | ती व्यक्तिले १५० केजीसम्म तौल भएकी महिलालाई यौन कारोवारका लागि घर घरमा सेवा पु-याउने गर्दै आएकी थिइन् | पक्राउ परेकी ती महिला ४१ वर्षीया केइको साइतो भएको प्रहरीले जनाएको छ | उनीसंगै प्रहरीले एकजना यौन…