काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ देखा परेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जानकार । कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने…