काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. सङ्गीता सिंह भण्डारी, तत्कालीन कायममुकायम रजिस्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले कम गुणस्तरको एमआरआई मेशिन खरिदमा १२ करोड ७ लाख रुपैयाँभन्दा धेरै अनियमितता गरेको अख्तियारको…