न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा दामोदर खड्काको नाम सिफारिस गरेको छ । हिजो शनिबार बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको महासचिव अञ्जिता खनालले जानकारी दिइन् । खड्का बरिष्ठ अधिवक्ता हुन् । आज आइतबार नै बारले सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउने छ । अनि न्यायपरिषदले बारको सिफारिससहितको पत्र संसदीय सुनुवाइ समितिमा पठाउने…