काठमाडौं । पशुपतिनाथ परिसरमा झन्डै एक महिना देखी जारी ऐतिहासिक श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा अझै पनि पुर्व राजा ज्ञानेन्द्र शाह पुगेका छैनन् । हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शिर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पुर्व राजा शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा भने अझै पुगेका छैनन् । जबकी, उनीहरू दुवैलाइ…