एमसीसीका सेक्टर अपरेसन प्रबन्ध निर्देशक मिचेल काठमाडौंमा

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सेक्टर अपरेसन हेर्ने प्रबन्ध निर्देशक केभिन मिचेल नेपाल आएका छन् । एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिबारे अनुगमन गर्न उनी नेपाल आएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । एक हप्ता नेपालमा रहँदा उनले एमसी ए नेपाल र अन्य सरकारी नेतृत्वहरूसँग भेटघाट तथा छलफल गर्नेछन् ।…