काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८३ अंकले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा पुगेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज…