रास्वपा सुनसरीमा कुटाकुटपछि दाहाल निर्वाचित

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सुनसरी जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । लौकही सिटी हलमा शनिबार आयोजित अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको हो । असन्तुष्ट पक्षले आफूहरुलाई पेलेर जान खोजेको भन्दै विवाद गरेको थियो । केही जेनजी युवालाई प्रतिनिधिबाटै हटाएर निर्वाचन प्रक्रिया अघि बढेपछि सुरु भएको विवादले हात हालाहालको अवस्था उत्पन्न भएको…