पोखरा एभेन्जर्सले भित्र्यायो दोस्रो विदेशी खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको छ । पहिलो संस्करणको एनपीएलका लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडीका रूपमा नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेलाई अनुबन्ध गरेको हो । सामाजिक सञ्जालमार्फत पोखरा एभेन्जर्सले लिडेलाई टिममा अनुबन्ध गरेको जानकारी दिएको छ । २४ वर्षीय लिडेले नेदल्यान्ड्सको राष्ट्रिय टिमबाट टी-२० आईका ३५…