काठमाडौं । हङकङको यु–१९ टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाली युवा टोलीले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले हङकङलाई १ सय ३० रनले हरायो । नेपालले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रनमात्र बनाउ सक्यो । हङकङका प्रीत…