गाजा । हमासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ । १३ जुलाईमा गाजामा इजरायलले गरेको आक्रमणमा उनको ज्यान गएको पुष्टि भएको हो । इजरायलले यसअघि नै जेइफको ज्यान गएको बताए पनि हमासले अस्वीकार गर्दै आएको थियो । इजरायली सेनाले त्यो आक्रमणमा हमासका अर्का कमान्डर राफा सालेमेह…