काठमाडौँ। काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रतियोगिता उद्घाटन खेलमा घरेलु टोली नेपाल र श्रीलंका प्रतिस्पर्धा हुने भएको छ । मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपाल…