एनआरएनएले आइतबारबाट बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतवारदेखि बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने भएको छ । गत हप्ताको भीषण वर्षा पश्चात आएको ठूलो बाढीपहिरोल नेपालमा व्यापक मानवीय र धनजनको क्षति पुगेपछि गैरआवासीय नेपाली संघले भोलि ६ अक्टोबर (आइतवार) बाट राहत वितरण गर्ने भएको संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाले जानकारी दिए । संघका अध्यक्ष डा. बद्री…