तख्तापलटकाे बिचमा सिरियामा इजरायलको बमबारी जारी

तेलअभिव । इजरायलले सिरियाका संदिग्ध रासायनिक हतियारस्थलमा लामो दूरीका रकेटहरू प्रहार गरेको छ । इजरायलका विदेशमन्त्रीले सिरियामा संदिग्ध रासायनिक हतियार साइटहरूमा र लामो दूरीका रकेटहरू प्रहार गरेको बताएका छन्। उसले भनेको छ, ‘ती हतियार शत्रुको हातमा नपरोस् ।’ बिदेश मन्त्री गिदोन सारले भने, ‘हाम्रो एक मात्र चासो इजरायल र यसका नागरिकहरूको सुरक्षा हो ।’ ‘त्यसैले…