छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिकामा एक जना शिक्षकलाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेतीले आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार, पक्राउ परेका शिक्षक उप्रेतीलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गर्ने…