काठमाडौं । लेबनानको विद्रोही समूह हिजबुल्लाहले पहिलो पटक इजरायली रक्षा मन्त्रालयको मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ । इजरायलसँगको द्वन्द्वपछि पहिलो पटक रक्षा मन्त्रालयको मुख्यालमा आक्रमण गर्न सफल भएको हिजबुल्लाहको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । राजधानी तेल अभिभमा रहेको मुख्यालयमा आत्मघाती ड्रोन हमला भएको खबरमा उल्लेख छ । यो आक्रमण…