काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से ३४.२९ अंक बढेको हाे । सो अंकको वृद्धिपछि नेप्से २९५७ अंकमा कायम भएको छ । आज २३ अर्ब ४३ करोडको कारोबार भएकाे छ । यस दिन बैंकिङ ०.७२, विकास बैंक ३.०७, फाइनान्स ७.६७, होटल तथा पर्यटन २.३७,…