काठमाडौं । दक्षिणी बेरुतको मुख्य सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणमा चार जनाको ज्यान गएको छ । हवाई आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हवाई आक्रमण रफिक हरिरी विश्वविद्यालय अस्पतालको कार पार्किङ क्षेत्रमा भएको देखिएको खबरमा उल्लेख छ । यो घटनामा अन्य २४ जना घाइते…