काठमाडौँ । विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिक आजदेखि सुरु हुँदैछ । ३३औँ संस्करणको औपचारिक उद्घाटन आज फ्रान्सको पेरिसमा नेपाली समय अनुसार राति ११ बजे सुरु हुने छ । साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ । पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक…