काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षाबारे अनावश्यक टिकाटिप्पणी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले एक विज्ञप्ति जारी गर्दै सुरक्षाजस्तो संवेदनशिल विषयमा विभिन्न माध्यमबाट वायुसेवा कम्पनीहरुको हवाई सुरक्षा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरिएको टिकाटिप्पणीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले…