काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्षमा तीनजना अर्थमन्त्री फेरिने प्रचलन अन्त्य हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै पौडेलले वर्तमान सरकार संसदको बाँकी कार्यकाल टिक्ने दाबी गरे । वर्तमान सरकार मुलुकमा राजनीतिक स्थायित्वका लागि गठन भएको जिकिर उनको थियो । राजनीतिक अस्थिरताका कारण…