काठमाडौँ । इङलिश प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दै छ । आज लिगका अन्तिम खेल हुदै छन् । नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि लिगका खेल हुदै छन् । लिगको उपाधि जित्ने दौडमा म्यानचेस्टर सिटी र आर्सनल रहेका छन् । अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ । सिटीको घरेलु मैदानमा…