दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ अंकमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ । आज ३२२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा ८ अर्ब…