मलाई मेरो जुत्ता लिन दिनु होस् : ट्रम्प

अमेरिका । पेन्सिल्भेनियाको बटलरमा एक चुनावी प्रचार प्रसारमा गोली प्रहार भएको केही क्षणपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मन्चबाट बाहिर निकाल्दा उनको कान र गालामा रगत लागेको देखियो । उक्त तस्बिर बिश्वब्यापीरुपमा संचार माध्यम र सामाजिक संजाल भरि भराउ भएका छन् । ट्रम्प भाषणको बीचमा बोल्दै थिए र हाउभाउ सहित कुरा राख्दै थिए त्यतिकैमा गोली…