काठमाडौँ । अस्ट्रेलियाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । अस्ट्रेलियाले आफ्नो विश्वकप टिममा भेट्रान खेलाडी स्टिभ स्मिथ, हाल आइपिएलमा शानदार प्रदर्शन गरिरहेका युवा खेलाडी जेक फ्रासर म्याकग्रुकलगायतलाई टिममा समावेश गरेको…