समाजवादी भोलेन्टियर्सका अध्यक्षमा तारा विश्वकर्मा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसनको केन्द्रीय समिति गठन भएको छ । काठमाडौँको खुसबुस्थित नेपाः ब्यांक्वेटमा भएको भेलाले तारा विश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको हो । भेलाले सङ्गठनको विधान पारित गरेको छ । आपत्कालीन उद्धार, विपद् व्यवस्थापन, भ्रष्टाचार निवारण आन्दोलनमा प्रतिबद्ध हुँदै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद निर्माणको…